जस्मिन पेन्ट्सको ५ लाख कित्ता आईपीओ आउँदै , बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१०० दरका ५ लाख कित्ताले हुन आउने रकम रु.५ करोड बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख...